कक्षा १२ को परीक्षामा झण्डै आधा विद्यार्थी अनुतीर्ण

कक्षा १२ को परीक्षामा झण्डै आधा विद्यार्थी अनुतीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी उतीर्ण भएको बताइएको छ । 

१ लाख ८१ हजार २१ विद्यार्थी अनुतीर्ण भएका छन् । उतीर्ण विद्यार्थीको प्रतिशत करिब ५३ प्रतिशत हुन आउँछ ।  

परीक्षामा ३.६१ देखि ४ जीपीए ल्याएका विद्यार्थी संख्या जम्मा ९ हजार ५९१ छन् ।

टिप्पणीहरू