बर्खास्तलगत्तै प्राधिकरणमा सञ्चालकहरु नियुक्त
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई जना सदस्य नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालक सदस्यमा नियुक्त गरेको जनाएको छ ।
यसअघि मन्त्रालयले सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गरेको थियो । साउन १५ गते स्पष्टिकरण सोधेपछि उनीहरुले अस्ति स्पष्टिकरण बुझाएका थिए । पुन र आचार्यलाई मन्त्रालयले स्पष्टिकरण चित्त नबुझेको जनाउँदै पदमुक्त गरेको जानकारी आजी दिएको थियो ।
उनीहरु प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङझैँ उद्योगी व्यवसायीहरुबाट डडिकेटेड तथा ट्रंकलाइनको अर्बौं बक्यौता उठाउनै पर्ने
टिप्पणीहरू