०१ असोज २०८१, मंगलबार | 17 Sep 2024, Tuesday
जन आस्था
साउन २२, २०८१
208 shares
धादिङको मलेखुनजिकै पहिरो गएको छ । पहिरोपछि सडक अवरुद्ध भएकाले दुबैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।
स्थानीय पहरेटारमा गएको पहिरो पन्छाउन थालिएपनि रात परेकाले केही समय लाग्ने बताइएको छ ।
टिप्पणीहरू