बंगलादेशमा अल्पसंख्यकमाथि भइरहेको अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन

बंगलादेशमा अल्पसंख्यकमाथि भइरहेको अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन
सुन्नुहोस्

बंगलादेशमा अल्पसंख्यकहरुमाथि भएको अत्याचारविरुद्ध काठमाडौंस्थित बंगलादेशी राजदूतावास बाहिर प्रदर्शनको तयारी गरिएको छ । सम्पूर्ण सनातनी हिन्दु तथा बौद्ध परिवारविरुद्ध बंगलादेशमा भएको अत्याचारविरुद्ध बिहान ११ बजे प्रदर्शन गर्न लागिएको छ ।

आजै दिउँसो १ बजे दूतावास अगाडि अर्को समूहले पनि प्रदर्शन गर्ने बताइएको छ । मानवअधिकार तथा शान्ति समाजले दिउँसो १ बजेदेखि आधा घण्टासम्म प्रदर्शन गर्ने जनाएको छ ।

 

टिप्पणीहरू