आयल निगममा कर्मचारी आवश्यक

आयल निगममा कर्मचारी आवश्यक

नेपाल आयल निगमले रिक्त विभिन्न पदमा आवेदन मागेको छ । प्रबन्धकसहित ३५ जनाका लागि आज दरखास्त आह्वान गरिएको हो । 

सूचनामा प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायक र टेक्निसियन आवश्यक रहेको उल्लेख छ । 

योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यससम्बन्धी थप जानकारी निगमको वेबसाइटबाट लिन सकिनेछ ।

टिप्पणीहरू