प्रहरीलाई ऋण चाहिए बाटो खुल्ला

प्रहरीलाई ऋण चाहिए बाटो खुल्ला

नेपाल प्रहरीको विशेष कल्याणकारी कोषबाट प्रवाह हुँदै आएको नगद ऋणका लागि अनलाइन आवेदन खुला गरिएको छ । आजबाट अनलाइन आवेदन दिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी कर्मचारीले कोषबाट चार लाख रुपैयाँ ऋण पाउने गरेका छन् । ऋण लिन इच्छुक प्रहरी कर्मचारीले अनलाइन दरखास्त दिन सक्नेछन् ।

टिप्पणीहरू