सडक मिचेर बनाइएका संरचनामा महानगरको डोजर
काठमाडौंको गौशाला क्षेत्रमा सडक मिचेर बनाइएका संरचनामा डोजर चलाइएको छ । काठमाडौं महानगरपालिकाले गौशालामा मापदण्डविपरित सडक क्षेत्र कब्जा गरेर बनाइएका संरचनामाथि डोजर लगाएको छ ।
महानगर प्रहरी बलको टोलीले चक्रपथ सडक सीमाभित्र बनाइएका पक्की तथा कच्ची संरचना डोजर लगाएर भत्काउने क्रम जारी छ । महानगरको डोजर पुगेपछि स्थानीय आन्दोलित भएका छन् ।
तस्बिरहरु
टिप्पणीहरू