काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले

सरकारले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. अच्युत वाग्लेलाई नियुक्त गरेको छ । वाग्ले यसअघि उक्त विश्वविद्यालयको रजिष्ट्रार थिए ।
त्रिभुवन विश्वविद्यालय र बेलायत बर्मिङघम विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उनले भारतको इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।
टिप्पणीहरू