मन्त्री थपिए, जिम्मेवारी फेरियो
प्रधानमन्त्री केपी ओलीले केही नयाँलाई मन्त्री नियुक्त गर्दै पुरानाको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।
नयाँ जिम्मेवारी यसप्रकारको छ:
१.टोपबहादुर रायमाझी (ऊर्जा),
२. प्रभु साह (शहरी विकास),
३. मणि थापा (खानेपानी तथा सरसफाई),
४.प्रेम आले (वन तथा वातावरण),
५.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला),
६.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक),
७.गौरीशंकर चौधरी (श्रम तथा रोजगार)
८. दावा लामा (युवा तथा खेलकूद),
९. विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)
जिम्मेवारी हेरफेर:
१. हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या),
२. कृष्णगोपाल श्रेष्ठ (शिक्षा)
३. भानुभक्त ढकाल (संस्कृति,पर्यटन तथा नागरिक उड्ययन)
४.पद्मा अर्याल (कृषि तथा पशुपंक्षी)
५.शिवमाया तुम्बाहाङफे (भूमि सुधार),
६.लीलानाथ श्रेष्ठ (न्याय,कानुन तथा संसदीय मामिला),
टिप्पणीहरू