यस्तो नगरे हुन्थ्यो कि मुख्यमन्त्रीज्यू !
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (ओली समूह) का नेता पृथ्वीसुब्बा गुरुङ्गको प्रमुख आतिथ्यमा प्रदेश सभाको रोष्ट्रम लेखिएको स्थानमा राजनैतिक भेला गरिएको छ । प्रदेश सभाको व्यानर टाँगिएको सभा हलमा नेकपा (ओली समूह) ले हिजो गण्डकी प्रदेशको बृहत् युवा भेला आयोजना गरेको छ ।
प्रदेश सभाको ब्यानर नहटाई प्रदेश सभाको रोस्ट्रममुन्तिर राजनीतिक कार्यक्रम गर्नु जनप्रतिनिधि संस्था माथिको घोर अपमान भएको बताइन्छ ।
टिप्पणीहरू