रङ्ग छरेर, मुखमा दलेर बिरोध (भिडियो)

रङ्ग छरेर, मुखमा दलेर बिरोध (भिडियो)

आज दिउँसो प्रज्ञाप्रतिष्ठानमा बृहत नागरिक आन्दोलनकाे अनौठो कार्यक्रम सम्पन्न भएको छ । २३ जना महिलाको समूहले मुखमा रातो मास्क लगाएर सरकारविरुद्ध नाराबाजी गरेको थियो ।

भूईमा सेतो कपडा बिछ्याई उक्त कपडामा कालो, रातो, सेतो, सुन्तला रंगहरु र मुखमा कालो कलर दली सानो नाटक पनि देखाइएको थियो ।

भिडियो ः

https://www.facebook.com/Janaasthanews/posts/1688072681365034

 

टिप्पणीहरू