सरकार पक्षको सभा शुरु
अघि दिउँसो डेढ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको अगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा सुरु भएको छ जसको सभापति कृष्णगाेपाल श्रेष्ठ (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री) हुनुहुन्छ ।
सभामा प्रमुख अतिथि:- केपी शर्मा ओली (प्रधानमन्त्री तथा नेकपा अध्यक्ष )
विशेष अतिथि:- ईश्वर पाेखरेल (उपप्रधानमन्त्री)
अतिथिहरु:- रामबहादुर थापा ‘बादल’ (गृहमन्त्री), सत्यनारायण मण्डल (स्थायी कमिटी सदस्य), आनन्द पाेखरेल (बागमती प्रदेश अध्यक्ष), प्रेमनाथ अधिकारी (पूर्व अध्यक्ष जनसाँस्कृतिक महासंघ), सुवासचन्द्र नेम्वाङ (पूर्व सभामुख), शेरधन राई (मुख्यमन्त्री प्रदेश.१), शंकर पोखरेल (मुख्यमन्त्री लुम्बिनी प्रदेश), महेश बस्नेत (पूर्व मन्त्री), गोकुल बास्कोटा (पूर्व मन्त्री), पार्वत गुरुङ (सूचना तथा संचार मन्त्री)लगायत उपस्थित हुनुहुन्छ ।
टिप्पणीहरू