पत्रकारको चुनावः सञ्चार मन्त्रीको जिल्ला पनि गुमायो बालुवाटारले ।
नेपाल पत्रकार महासँघ दोलखा शाखाको नयाँ नेतृत्वका लागि संयुक्त उम्मेदवारी दिएको (प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी) निकट लोकतान्त्रिक,व्यवसायिक र श्रमजीवी भनिएको प्यानल बिजयी भएको छ ।
प्यानलको नेतृत्व सामुदायिक रेडियो प्रशारक संघ (एकोर्याब) का पूर्व कोषाध्यक्ष लक्ष्मण खड्काले गर्नुभएको थियो । तनहुँमा संगठन कमजाेर भएपनि उज्वल पाैडेलको प्यानलले जित्यो ।
टिप्पणीहरू