१४ जिल्लाको स्थिति साह्रै खराब

१४ जिल्लाको स्थिति साह्रै खराब

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा राखेको छ ।

प्रभावित जिल्लाहरुमा काठमाडौ , ललितपुर,कास्की,रुपन्देही, चितवन,बाँके,पर्सा,भक्तपुर, कैलाली,मोरङ,दाङ,सुर्खेत,बारा र बाग्लुङ रहेका छन् ।

प्रभावित जिल्लाहरुमा विद्यालय, जात्रा,सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू