विवादवीच उही संवैधानिक ईजलास,नयाँ आदेश आउनसक्ने

विवादवीच उही संवैधानिक ईजलास,नयाँ आदेश आउनसक्ने

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई नै राखेर आजको पेशी तोक्नुभएको छ ।

न्यायाधीश द्वयले आफ्नो सँलग्नताले स्वार्थ नबाझिने बताउनुभएको छ भने उहाँहरुभन्दा माथिका आनन्दमोहन भट्टराई र दीपक कार्कीले इजलाश छाड्ने निर्णय गर्न सक्नुहुन्छ । यही विवादवारे छलफल गर्न केही बेरपछि प्रधानन्यायाधीशले सर्वाेच्च बारका पदाधिकारीसँग परामर्श गर्न लाग्नुभएको छ ।

टिप्पणीहरू