अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेर ३० हजार नाघेको छ । हिजै एकदिनमा मात्र यो रोगले १०० जना भन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ४५२ पुगेको छ । कोभिड १९ संक्रमितको संख्या ३३ हजार नाघेको छ । न्यूयोर्क शहरमा मात्र यो संख्या १५ हजार पुगेको छ ।

टिप्पणीहरू