रघुवीर महासेठ

सरकारले पैसा तिर्न सकेन भन्नु बेकारको हल्ला : उपप्रधानमन्त्री महासेठ

सरकारले कार्य सम्पन्न ठेक्काको भुक्तानी नदिएको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका निर्माण व्यवसायीहरुले रकम पाउने भएका छन् । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असार मसान्तसम्म ठेकेदारहरुको बाँकी रकम चुक्ता गर्ने बताउनुभएको छ । उपप्रधानमन्त्रीले ‘युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्स’ को कार्यक्रममा बोल्दै सरकारले पैसा दिँदैन कि भनेर आशंका नपाल्न आग्रहसमेत गर्नुभयो । व्यवसायीहरुले दाबी गरिरहेको र सरकारसँग रहेको तथ्याङ्कबीच मेल नखाएका का…