उपेन्द्र यादव,अशोक राई

मथि अलग, तल उस्तै

फुट्यो भनौं, प्रदेशतिर जस्ताको तस्तै । फुटेन भनौं, केन्द्रमा भद्रगोल । उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग्याएर केन्द्रको सरकारमा अशोक राईहरूलाई हावी गराइएको छ । यसो हुँदा उपेन्द्रको हातबाट राजदूत पद फुत्कियो । अशोक राई पक्षले भागमा परेको नाम दिँदा पनि किन र कसरी भन्दै पार्टीभित्र होहल्ला चलिरहेको छ । केन्द्रमा नयाँ संसदीय दल बनाएर अशोक राईहरू अलग्गिएपछि सर्वोच्च अदालतले दल विभाजनलाई यथास्थितिमा राख्न आदेश दियो । तसर्थ, त्यसले शुरुमा जति क्षति पुर्‍यायो, त्यसपछि त्यो क्र…