राजेन्द्र लिङदेन

संविधान दिवसअघि राजेन्द्र लिङदेनको चुनौती : सके समातेर देखाओ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै उनले पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् । आफ्नो पार्टी संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिनेसमेत लिङदेनले स्पष्ट पारे । ‘संविधान दिवसमा संविधान विरोधी पार्टीका नेताहरुलाई नोटिसमा राखिएको छ र त्यसमा राजेन्द्र लिङ्देन पनि सरकारक…