छविलाल जोशी

सहकारी काण्डमा जिबी र रविले छविलाई फसाएको दावी

जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष तथा पूर्व डिआईजी छविलाल जोशीले सहकारीको रकम दुरुपयोग नगरेको दावी दोहोर्याएका छन् ।  सहकारी ठगी,  संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाका प्रतिवादी उनले चितवनको सहारा सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको बयान दिएका हुन् । जोशीले प्रहरीलाई दिएको बयानमा ‘गोर्खा मिडियाका सम्पूर्ण कारोबार जिबी राई र रवि लामिछानेलाई थाहा होला’ भन्ने व्यहोरा उल्लेख छ ।  नेपाल प्रहरीको…