नजिब मिकाती

लेबनानले गरेको युद्ध विराम प्रस्ताव इजरायलद्वारा अस्वीकार

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायसँग युद्ध विरामको प्रस्ताव गरेका छन् ।  लडाईको ९ महिनामा दुई हजार नागरिकले ज्यान गुमाएकोमा दु:ख व्यक्त गर्दै उनले शान्तिका लागि आह्वान गरेका हुन् । दीर्घकालीन शान्ति स्थापनाको लागि आफू कदम चाल्न तयार रहेको मिकातीले बताएका छन् ।  उनको भनाईलाई उदृत गर्दै पोलिटियोले लेखेको छ, ‘यसप्रकारको युद्धले दुवै देशका नागरिकको जीवन खतरामा छ, यो बन्द गरौँ । शान्तिको लागि नयाँ कदम चालौँ ।’ सभामुख नबिह बेरीले पनि इ…