ज्योति गुरुङ
धनराजकी ‘पूर्वपत्नी’ विरुद्ध रेडकर्नर नोटिस
नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ्गकी भूतपूर्व पत्नी ज्योति गुरुङ र सहकारी ठगीका अर्का फरार आरोपित ज्योति भण्डारीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उनीहरु भागेर विदेश पुगेपछि इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले एक हप्ता अगाडि उनीहरुविरुद्ध रेडकर्नर नोटिस जारी भएको बताए । ‘उहाँहरु…