हानाहान
केबलकार शिलान्यासपछि हानाहान, चारजना सिकिस्त
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार शिलान्यासका क्रममा ढुंगा हानाहान हुँदा चार जना गम्भीर घाइते भएका छन् । फुङलिङ नगरपालिका–१० स्थित पाथीभरा केबलकार शिलान्यासको विषयमा दुई पक्षबीच उत्पन्न विवादले उग्ररुप लिँदा कुटाकुट भएको बताइन्छ । घटनामा स्थानीय चन्द्र मादेन, दामोदर अधिकारी, कुमार शेर्पा र अर्जुन लिम्बु घाइते भएका छन् । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि मादेनलाई त्यहाँबाट अन्यत्र रिफर गरिएको छ । अन्य दुई जनाको जिल्ला अस्पतालमै उपच…