सूर्य थापा

जनताको बचत खाइदिनेलाई पूजा गर्नुपर्ने ?

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय सूर्य थापा पछि पत्रकार बने । त्यही समयमा राजदरबार राजतन्त्रसँग सम्बन्धित तीन वटा पुस्तक लेखे । ०७९ को आमनिर्वाचनमा प्युठानबाट दुर्गा पौडेललाई हराएर संघीय संसदमा छन् । खरो स्वभावका थापाकै नेतृत्वमा संसद्ले सहकारी छानबिन विशेष संसदीय छानबिन समिति गठन गर्‍यो जेठ २३ गते । तीन महिनामा ४७ पटक बैठक बस्यो । थुनामा रहेका २० सहित ५० जनासँग सोधपुछ गर्‍यो । मुलुकभित्र र बाहिर रहेका २४ जना फरारहरूलाई समातेर अनुसन्धानको दायरामा ल्याउन सर…