महेश बर्तौला

प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री नजानुको यस्तो प्रष्टोक्ति

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेको दिन प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको नेकपा एमालेले जनाएको छ ।  प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने संसदीय अभ्यास मिचिएको भन्दै चर्को आलोचना भएपछि एमालेको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो । प्रचण्डले सम्बोधन गर्न लागेको विषय प्रधानमन्त्रीलाई जानकारी भए पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बता…