पृथ्बीसुब्बा गुरुङ

रेडियो नेपाललाई सरकारको ताबेदारी नगर्न मन्त्रीको सल्लाह

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारण संस्थामा रुपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताउनुभएको छ । रेडियो नेपालको ७५ औं वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । त्यसक्रममा मन्त्री गुरुङले देश र जनताप्रति उत्तरदायी बनेर काम गर्न सरकारी सञ्चार माध्यम रेडियो नेपाललाई सुझावसमेत दिनुभयो ।  'सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले कुनै सरकारको, कुनै नेताको, क…