पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा एअरपोर्ट निर्माणमा अनियमितता भएको ठहर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा छानबिनका लागि गठित संसदीय उपसमितिले विमानस्थल निर्माणको क्रममा अनियमितता र गम्भीर त्रुटीहरु भएको निश्कर्ष निकालेको छ । सार्वजनिक लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठन गरेको उपसमितिले तीन दिनसम्मको स्थलगत अध्ययनपछि उक्त त्रुटी फेला पारेको हो । ११ जना सांसद र दुई जना कर्मचारीसहितको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रमण गरेपछि आज पोखरा विमानस्थलस्थलमा बोल्दै लिंगदेनले भने, ‘थप प्राविधिक अध्ययनको आवश्यकता…