रवि लामिछाने

बालसुधार गृहको शिलान्यास गर्न गएको टोलीमा आधा दर्जन सदस्य

बाँकेमा निर्माण हुन लागेको बालसुधार गृहको शिलान्यासका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको टोली नेपालगञ्ज गएको छ । बुद्ध एअरको उडान नम्बर बीएचए ४५१ मा बिहान काठमाडौंबाट नेपालगञ्ज गएको टोलीमा गृहसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईसहित आधा दर्जन सदस्य रहेको बताइएको छ ।

Page 1 of 8