रवि लामिछाने

रवि लामिछानेकी श्रीमतीको सहकारीविरुद्ध ठगीसम्बन्धी उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवनका माननीय रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछाने उपाध्यक्ष रहेको सहकारीविरुद्ध उजुरी परेको छ । पौडेलको सहकारीले पाँच करोड रूपैयाँ ठगेको आरोपमा बचतकर्ताले उजुर गरेका हुन् । राजधानीको लाजिम्पाटलाई कार्य क्षेत्र बनाइएको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले पाँच करोड रुपैयाँ ठगेको उजुरी काठमाडौं महानगरपालिकामा परेको हो । महानगरको सहकारी विभागले उजुरबारे पुष्टि गरेको छ । विभागीय स्रोतले भन्यो, ‘सामूहिक उजुरी पर…

Page 2 of 7