रवि लामिछाने

रवि लामिछानेको मुद्दा आज ‘हेर्न नमिल्ने’

सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणी पोख्रेलविरुद्धको रिटलाई आज सर्वोच्च अदालतको इजलास नम्बर ६ ले हेर्न नमिल्नेमा पारिएको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त  इजलासले पेसी सूचीको १ नम्बरमा रहेको उक्त मुद्दालाई हेर्न नमिल्ने भनेर पन्छाएको छ । यसअघि जेठ २८ गते न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अग्राधिकार दिएर आजलाई पेसी तोकेको थियो । यसबीच रुपन्देहीको सुप्रिम सहकारीको ब…

Page 3 of 10