रवि लामिछाने

रविलाई कुनै हालतमा गृहमन्त्री नबनाउन प्रधानमन्त्रीलाई ऋषि धमलाको सुझाव

आज बिहान ऋषि धमला र रवि लामिछाने केहीबेरको अन्तरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । धमलाले प्रधानमन्त्रीलाई भेटेर निस्केपछि रवि लामिछाने निजी गाडीमा टुप्लुक्क देखिएका थिए ।  ‘उहाँहरु केहीबेरको अन्तरमा आउनुभएको हो । आफ्ना कुरा राखेर फर्कनुभयो । रविले हिजैको गृह मन्त्रालय पाउनुपर्ने माग दोहोर्याए,ऋषिले ठ्याक्कै १८० डिग्री उल्टो कुरो गरेर निस्किए,’ बालुवाटार स्रोतले भन्यो । बालुवाटार पुगेको केहीबेरमा प्रधानमन्त्री बस्नुभएको कक्षमा छिरेक…

Page 6 of 8