सिके राउत

डिभोर्सअघि सिके राउत दम्पत्तिलाई प्रहरीले बोलायो

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र छोडपत्र गर्न लागेकी श्रीमती दुबैले सुरक्षाको माग गर्दै प्रहरीमा छुट्टाछुट्टै निवेदन दिएका छन् । श्रीमती सोनी सिन्धु रानीले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तमा आज निवेदन दिएकी हुन् । उनको निवेदनमा श्रीमान राउतबाट खतरामा रहेको उल्लेख गर्दै सुरक्षा माग गरिएको उल्लेख छ ।  अध्यक्ष राउतले पनि अस्ति इमाडोल प्रहरी प्रभागमा श्रीमतीबाट खतरामा रहेको दावीसहित सुरक्षा माग गर्दै निवेदन दिएका थिए । दुवै जनाले फरक फरक निवेदन दिएको ललितपुर प्रह…