वितण्डा

त्यो दिन सेनाले उडाइदिएको भए...

अघिल्लो शुक्रबारदेखिको अविरल वर्षाले मच्चाएको वितण्डा र सो क्रममा राजधानी शहरमै घण्टौँ उद्धारको प्रतीक्षा गर्दासमेत मानिसलाई बाढीले बगाएको खबर सरकारका लागि निकै भारी पर्‍यो । गृहमन्त्रीदेखि जिम्मेवार धेरै निकायले आफ्नो कमजोरी ढाक्न अनेकौं प्रयत्न गरे । तर, जनताले सरकारका लापरबाही र नागरिकको सुरक्षामा देखाइएका हेलचेक्य्राइँबारे टिप्पणी गर्न अझै छोडेका छैनन् । ललितपुरस्थित टहरोको छानोमा उद्धारका लागि गुहार माग्दै बसेकाहरूले व्यहोरेको अकाल मृत्यु र चनिकलाल तामाङ नामक एक नाग…