प्रचण्ड 

पूर्व राजा लक्षित प्रचण्डको चेतावनी : परिवर्तन उल्ट्याउन खोजे प्रतिवाद गर्छौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनको रक्षाका लागि माओवादी शक्ति बलियो हुनुपर्ने बताउनुभएको छ ।  'जनतासँग माओवादी, तराई मधेस जागरण अभियान' अन्तर्गत महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले माओवादीलाई पुनर्जागृत गराउनकै लागि जनतामा फर्किएको स्पष्ट पार्नुभयो ।  अहिलेको अधिकार कुनै शासक र राजा महाराजाले दिएको नभई जनताले आफ्नै बलमा खोसेर ल…