सुरेश अधिकारी
सभामुख विदेशमा, ‘फ्रस्टेसन’ को कारण सचिवले दिए राजीनामा
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । उनले नियुक्ति लिएको पाँच महिनामै पदत्याग गरेका हुन् । संघीय संसद् सचिवालयका अनुसार अधिकारीको राजीनामा भोलिदेखि लागु हुने छ । गत असार १८ गते सभामुख देवराज घिमिरेको सिफारिसमा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए । सभामुख विदेशमा भएको बेला उनले राजीनामा दिएका हुन् । नियुक्तिको छोटो समयमा राजीनामा दिएपछि" मुख्य कारण के होला ?’ भनेर संसदका एक जना सहसचिवले जनआस्थासँगको कुराकानीम…