स्वागत

आवरणमा संसद र माननीय,अन्तर्यमा ‘होली वाइन’

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे यतिखेर कम्बोडियाको राजधानी न्होम्पेन्हमा हुनुहुन्छ । उहाँ थाई एअरवेजको उडान नम्बर टीजी ३१० बाट शुक्रबार राति साढे ९ बजे बैंकक हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । चार सदस्यीय टोलीको नेतृत्व गर्दै त्यहाँ पुग्नुभएका सभामुखलाई आवरणमा कम्बोडियाका सरकारी अधिकारीहरुले स्वागत गरे पनि भित्री चहलपहल भने दक्षिण कोरियाली क्रिश्चियन मिसनरीका प्रतिनिधिहरुको देखिएको बताइन्छ ।  हिजोदेखि पर्सिसम्म आयोजित इन्टरनेशनल पार्लियामेन्ट फर टोलरेन्स …