समाचार

सत्ता फेरिनुमा असार १७ को के साइनो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को शुक्रबार २८ गते विश्वासको मत लिनुहुने भएको छ । आफू प्रतिकूल गणित देख्दादेख्दै ३० दिनसम्म सत्ता लम्ब्याउन खोजेको आरोप लागिरहँदा उहाँ छिट्टै विश्वासको मत लिने निर्णयमा पुग्नुभएको हो । बालुवाटार स्रोतका अनुसार आज-भोलि नै संसदमा आफ्ना कुरा राख्ने चाहना थियो । तर, २६ गतेसम्म प्रतिनिधिसभामा अरु नै कार्यसूची निर्धारण भैसकेकाले २८ गतेका लागि व्यवस्था मिलाइदिन संसद सचिवालयलाई जानकारी पठाईएको छ ।   प्रधानमन्त्रीले नेतृत्व गरेको दल व…

Page 1 of 1151