समाचार

नयाँ गठबन्धनको उद्देश्य नै अपवित्र रहेको माधव नेपालको ठहर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारको समर्थनमा रहेका राजनीतिक दलका नेताहरुसँग छलफल गर्नुभएको छ । नेकपा एमालेले गत बुधबार समर्थन फिर्ता लिएको अवस्थामा उहाँले सरकारी निवास बालुवाटारमा बोलाउनुभएको छलफल भर्खरै सकिएको छ । छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, उपप्रधान एवम् गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ…

Page 1 of 1151