अपराध

एमाले नेतामाथि बलात्कारको आरोप, किशोरीद्वारा प्रहरीमा जाहेरी

एमाले नेता विदुर शर्मामाथि बलात्कारको आरोप लगाउँदै एक किशोरीले प्रहरीमा जाहेरी दिएकी छन् । जागिर लगाइदिने प्रलोभनमा नेता शर्माले आफूलाई बलात्कार गरेको भन्दै किशोरीले दरबामार्ग प्रहरी वृत्तमा जहेरी दिएकी हुन् ।  दोलखाको घ्याङसुकाठोकर घर भएका शर्मा कोभिड–१९ को महामारीमा समाजसेवा गरेर निकै चर्चामा आएका थिए ।  प्रहरीका अनुसार किशोरीले आफूलाई शर्माले ठमेलस्थित सञ्चयकोष नजिकैको होटलमा पुर्याएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरी पश्चात् प्रह…

Page 1 of 180