समाचार

उपत्यकामा ज्यान गुमाएका ३४ जनाको नामावली

अस्तिदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा राजधानीमा ३४ जनाको निधन भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको जनाएको छ । मृत्यु भएकामध्ये २७ जनाको सनाखत भएको छ । मृतकहरुमा दक्षिणकाली नगरपालिका–८ का ४३ वर्षीय भविन्द्र लिम्बू, ४० वर्षीय कुमार तामाङ र २३ वर्षीया मनु तामाङ हुन् । दक्षिणकाली–९ का ३७ वर्षीय प्रेम बलामी र ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली–७ का ५० वर्षीया दे…

Page 1 of 1293