समाचार

विगत नबिर्स जर्साब’, पाप लाग्छ

भनिन्छ, इतिहास जित्नेको घोडा हो जो किताबमा पनि सवार भइरहन्छ । लिखत प्रमाणमा बोलिरहन्छ । तर हराइएका, खेदिएका र निचोरिएकाहरू बीचैमा अलप भइदिन्छन् । यस्तै देखिन्छ केही समयअघि उत्तराखण्डको रूपमा नयाँ राज्यको मान्यता पाएर हाम्रो दार्चुलापारि धार्चुलाको प्रतिनिधित्व गर्दै मुख्यमन्त्री बन्न पुगेका हरिश रावत सरकारको राजधानी देहरादुनमा । जोसँग नेपालको दुई वटा घनिष्ट साइनो गाँसिएको छ, बहादुरी र विरहको । त्यहींको नालापानी किल्लामा सेनापति अमरसिंह थापाका नाति बलभद्र कुँवरले केटाकेटी …