समाचार

जाली नोट छाप्नेकै हालिमुहाली

छिमेकमा भारतले नक्कली नोटको प्रचलनलाई हतोत्साही गराउन हजार र पाँच सयका नोटमाथि प्रतिबन्ध लगाउनै लाग्दा नेपाली नक्कली नोट बनाउने एक भारतीयले जेलबाट निस्कन पाएका छन् । फूलपातीको दिन बिहान चारखालस्थित सदरखोरमा ५ वर्षदेखि थुनिएका रोजित सिंह अन्य बन्दीलाई चिया बाँड्दै थिए । त्यति नै बेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको उपलक्ष्यमा १०३ जना कैदी बन्दीले आममाफी पाए । जसमध्ये एक थिए, उनै रोजित । कसैले ‘खुशखवरी’ सुनाउनेबित्तिकै चियाको ट्रे जहाँको त्यहीँ छाडेर झो…

Page 1292 of 1293