समाचार

उनले किन त्यसो भने होलान् ?

भन्न त कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधन प्रस्ताव टेबल हुन्छ, पास पनि हुन्छ, चिन्ता नगर्नुस्, हेर्दै जानुस्, म फत्ते गराउँछु यो काम, एमालेले पनि साथ दिन्छ, ओली नै भोट हाल्न आउँछन्, म प्रधानमन्त्री भएको भए उहिल्यै पास गराइसक्थें भने तर मधेसी मोर्चालाई के लागेको छ भने यो उनको मनमा लुकेको छिटो प्रधानमन्त्री बन्ने इच्छाको अभिव्यक्ति हो । जति यो प्रकरण अल्मलियो उति नै माओवादी र एमाले नजिकिने खतराको आंकलन पनि हो । एमालेलाई कडा शब्दले जति हान्न सकियो, उति ऊ उत्तेजित बन्दै जान्छ र…