समाचार

यी–यी कुरामा चल्दै छ गलफत्ती

अहिले अत्यन्तै जरुरी ३ वटा विधेयकलाई अन्तिम रुप दिने काम युद्धस्तरमा जारी छ । ०४८ को चुनाव जेनतेन सम्पन्न भए तापनि ०६४ सालमा २५ जिल्लालाई मात्र मतदाता नामावलीले समेटेर बाँकी ५० जिल्लालाई फुक्काफाल छाडिदिँदा माओवादीले प्रचण्ड विजय हासिल गर्न सकेको अनुभवकै आधारमा कांग्रेस–एमाले अब सबै खाले चुनावमा सबैतिर अनिवार्य परिचयपत्र लागू गर्ने व्यवस्थाको निम्ति कस्सिएका छन् । अर्को लफडा छ, चुनाव घोषणा कसले गर्ने ? निर्वाचन आयोग कि सरकारले ? तेस्रो महत्वपूर्ण मुद्दा हो, विदेश बस्ने …

Page 1289 of 1293