समाचार

​युवतीलाई ढाँटेको मूल्य कति लाख

उमेर छँदैकी युवतीलाई विवाह गर्छु भन्दै तीन वर्ष सँगै राख्ने र धीत मरेपछि पत्नी लगाएर लखेट्ने ! यस्तो नौटंकी अन्ततः सात लाख रुपैयाँ हर्जाना तिरेर भर्खरै सल्टिएको छ । लमजुङकी सरला (नाम परिवर्तन) अधिकारीलाई जागिर दिने वा विदेश पठाइदिने, केही सीप नलागे आफैँले पत्नी स्वीकार्ने भनी लिबर्टी इनर्जी कम्पनी धापासीका निर्देशक राजेन्द्र वस्तीले तीन वर्ष राखे बसुन्धरामा कोठा खोजेर । कलेजको पढाई पनि पूरा गर्न नपाउँदै राजेन्द्रको सपनाका पछि दौडिएकी उनी अन्ततः गत बिहीबार सात लाख रुपै…

Page 1286 of 1293