समाचार

बाबुरामछेउमा पत्नीपीडित

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नेतृत्वको ६८ दलीय गठबन्धनमा एक यस्ता पात्र छन्, जो कहिले पत्रकार, कहिले राजनीतिक दलको अध्यक्ष, कहिले सहकारी संस्थाको सञ्चालक र कहिले श्रीमती पीडित संघ अध्यक्षको रुपमा चिनिन्छन् । लेख्ने पत्रकारभन्दा पनि नेताको पछि उभिएर मोबाइलमा भिडियो खिच्ने पत्रकार । अर्थात् मोतीलाल भारती । दलीय चुनाव चिह्न नपाएको भन्दै केही दिनपहिले साना दल प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए । तिनै पात्रलाई देखेपछि प्रधानमन्त्रीका सहयोगी …