समाचार

​हाकिम नै बोक्छन् भ्रष्टको हुल

वैदेशिक रोजगार विभाग ताहाचलमा नयाँ हाकिमको आगमनसँगै अनियमितता मौलाएको छ । तेजराज पाण्डे कार्यालय प्रमुख भएपछि केही घुसखोर कर्मचारीलाई हातमा लिएर जोडतोडसाथ सक्रिय छन् । ट्रेड युनियनका अध्यक्ष सुदर्शन खड्का, अधिकृत राजेन्द्र पौडेल, भूपेन्द्र बस्नेत र पर्साराम भुसाललगायत भ्रष्ट कर्मचारीको नेतृत्व अहिले पाण्डेले गर्न पुगेका छन् । पैसा भए उनलाई पदको कुनै हिसाब–किताब चाहिँदैन । यसअघि भूमिसुधार विभागको २ वर्षसम्म महानिर्देशक भइसकेका पाण्डे अहिले वैदेशिक रोजगार विभागमा आफूभन्…