समाचार

बडिगार्डलाई विदेश पठाउने व्यवस्था

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालकहाँ एउटा भनसुन चल्दैछ, विभिन्न व्यक्तिमार्फत । लोकमानका बडिगार्ड दानबहादुरलाई छिटोभन्दा छिटो देशबाहिर पठाउने व्यवस्था मिलाउनका लागि । तर, शक्ति न हो, क्षीण भएपछि त्यसको के अर्थ रहन्छ र ? नेपाल प्रहरीमा एफपियु मिसनको एउटा टोली माघ १७ गते हाइटी प्रस्थान गर्दैछ । लोकमानले क्यानाडा जानुअघि नै भनेका कारण अर्यालले दानबहादुरलाई त्यसमा हालिदिए । त्यसका लागि भाइटीकाको पर्सिपल्टदेखि (कात्तिक १८) तालिममा छिर्नुपर्छ । तर, भनसुन चल्दैछ, कात्तिकभित्रै उडा…