समाचार

यतातिर मिलाउने खेल

मौका मिलेको बेला, नियम, कानुन र प्रचलनहरु सबै पोलेर खाने खेलो चलाइँदैछ, अर्थमन्त्रालयबाट । माओवादीद्वारा सञ्चालित जनमैत्री अस्पतालको ऋण मुक्तिका नाममा यसरी उन्मुक्तिको खेल शुरु भएको हो । आनाकै करिब ४० लाख पर्ने बालाजु औद्योगिकक्षेत्र अघिल्तिरको साढे पाँच रोपनी र सरकारले भोगाधिकार दिएको झण्डै सय रोपनी जमिन उक्त अस्पतालले ओगटेको छ । डा. बाबुराम प्रधानमन्त्री हुँदा सोही जमिन धितो राखेर निजी क्षेत्रका बैंकलाई तीन–तीन करोड हाल्न लगाएका थिए । माओवादी जनसेना शिविरबाट ल्या…

Page 1276 of 1277