समाचार

ओलीको उत्तराधिकार सम्हाल्न कसले पाउलान् एमालेमा ?

चितवन महाधिवेशन सकिएको एक वर्ष नबित्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारीबारे राजनीतिक वृत्तमा चर्चा शुरु भएकाे छ । पार्टीको समग्र चुनावी परिणाम र सारा भविष्यवाणी उल्टो सावित हुँदै गएपछि  पूर्वप्रधानमन्त्री ओलीले नैतिकतावोध गर्दै सँरक्षकको भूमिकामा बस्न तयार होलान् नहोलान् वा त्यस्तो अवस्थामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष सुवास नेम्वाङ,उपाध्यक्ष विष्णु पौडेल वा महासचिव शंकर पोखरेलमध्ये कसलाई जिम्मेवारी सुम्पिएलान् ! झिनो चर्चा यतातिर पनि चलेकै छ …

Page 1274 of 1374